• Wednesday 7th of October 2026

घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गयो


  • धनकुटा खबर
  • .

दैलेख – घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो ।

मृतक विकका तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖