• Wednesday 7th of October 2026

दशैंको दिन अल्पआयुमा छोरीको निधनले गिरी परिवार स्तब्ध


  • धनकुटा खबर
  • .

प्युठान । आउनु र जानु सृष्टिको रित हो । मृत्यु साश्वत छ भनेर चित्त बुझाउनै नसकिने मृत्युका पीडा बेला–बेला समाजमा भइरहन्छन् । प्युठान नगरपालिका वडा नम्बर ८ गेजवाङ्गको गिरी परिवारमा यस्तै भएको छ ।

हिरा गिरी र ध्रुव गिरीकी छोरीले अल्पआयुमा नै यो संसार छोडेर गएकी छिन् । कलिलो उमेरमा नै भएको आकस्मिक दुःखद निधनले परिवार निक्कै स्तब्ध र मर्माहत भएको छ ।

आमा हिरा शोकले बेहोस छिन् । गाउँ घरका कसैसँग उनलाई सम्झाउँने शब्द छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖