काठमाडौ । पत्रकार धमलाले आफ्नो फेसबुकमा मामाघरको तस्बीर सेयर गर्दै लेखेका छन् –
धादिङको मैदीमा रहेको मामाघरमा
~~८४ वर्षको कान्छो मामा आदरणीय गुणनिधि तिवारी र माईजुज्यूसँग रमाईलो पल । मामासँग आशिर्वाद ग्रहण गरियो । मामा-माईजुको स्वास्थ्यअवस्थाबारे जानकारी लिने अवसरपनि मिल्यो । साथमा ठूलो दाजु आदरणीय पशुपति धमलाज्यू । सबैलाई धेरै-धेरै सम्झना अनि माया । धन्यवाद ।

