• Monday 5th of October 2026

विमान दुर्घटना


  • धनकुटा खबर
  • .

ब्राजिलमा विमान दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजन क्षेत्रमा आइतबार सानो विमान दुर्घटनामा परेर त्यसमा सवार १२ जनाको मृत्यु भएको हो ।

पश्चिमी ब्राजिलको एकर राज्यको राजधानीमा रहेको रियो ब्रान्को एयरपोर्ट नजिकै विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्

स्थानीय फर्म एआरटी ट्याक्सी एरियोद्वारा सञ्चालित विमान टेकअफको लगत्तै दुर्घटनाग्रस्त भएको हाे । विमानमा सवार एक शिशुसहित सबैको मृत्यु एकर राज्य सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖