• Thursday 8th of October 2026

सामाजिक अभियन्ता दाबी गर्ने डिल्लीराम खनाल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डिल्लीराम खनाल पक्राउ परेका छन् ।

नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।

खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरकाे बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्युरोले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖