• Tuesday 6th of October 2026

नेपालले दोस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आउट भएका हुन् । यसअघि आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।

नेपालले २ विकेटको क्षतिमा ३७ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖