• Thursday 8th of October 2026

पूर्व एआइजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालले बिहे गर्ने सहमति गरेका छन् ।

उनीहरूबीच बिहे गर्ने सहमति भएको अभियन्ता तारा बरालले जानकारी दिईन्। उनले भनिन्, केहि सम्बन्ध नहुदा पनि मलाई खेदो खने,अनेक लान्छना लगाएर समाजमा बाच्न नदिने भएपछि बिबाह गर्ने निर्णयमा पुगेका हौं ।’

उनीहरुले गरेको सहमतिको कागजातसमेत सार्वजनिक गरेका छन्। चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖