• Thursday 8th of October 2026

मन्त्रीका पीएसओ झुन्डिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले मंगलबार बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖