• Saturday 28th of November 2026

काठमाण्डाैकाे बल्खुमा एक जना पुरुष मृत फेला


  • धनकुटा खबर
  • .

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषकाे शव फेला परेकाे छ ।

बल्खुकाे सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको हाे ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖