सुनसरी । टिकटक बन्द गर्मे सरकारको निर्णय पछि धरानका मेयर हर्क साम्पांग लेख्छन् : निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर TikTok बन्द गराउने निर्णय गरेछ !