काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भिडिरहेको भारत विशाल योगफलतर्फ उन्मुख भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३४ ओभरमा एक विकेट गुमाएर २४८ रन जोडेको छ ।
विराट कोहली ८० रनमा खेल्दैछन् । श्रेयस अयरले ३४ रन बनाएका छन् ।
