• Friday 9th of October 2026

७ वर्षीया भतिजीलाई बलात्कार आरोपमा १५ वर्षीय काका पक्राउ


  • धनकुटा खबर
  • .

प्रहरीले सात वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् ।

बुधबार घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गर्नेलाई त्यसैदिन पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक टीका बरालका अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ । बालिकाको स्वास्थ्य जााचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖