• Thursday 8th of October 2026

नेपालविरुद्ध यमनले लियो अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा यमनले नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖