• Monday 5th of October 2026

नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन


  • धनकुटा खबर
  • .

काठमाडौँ – पाकिस्तानी टिकटकर एलिजे जमालीले घुम्टो खोलेकी छन । नेपाली टिकटकर आयुष सिंह ठकुरीसँग ईन्गेजमेन्ट गएकी एलिजेले सामाजिक संजाल मार्फत भिडियो सार्बजनिक गर्दै पहिलो चोटि अनुहार ‘रिभिल’ गरेकी हुन् ।

यस अगाडी उनले बुर्काले मुख ढाकेर टिकटक भिडियो बनाउने गर्दै आएकी थिईन ।अहिले आयुष र एलिजेको तस्बिर र भिडियो सामाजिक संजालमा समेत भाईरल भैरहेकाछन । दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट भिडियोहरु पोस्ट गरेका छन ।

यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो । लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए ।

आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे आफ्नो परिवारसँगै नेपाल आएकी थिईन् । उनले नेपालका विभिन्न ठाउँहरु आयुषसँगै घुमेकी थिइन् । त्यसपछि आयुष दुवै पुगेर एलिजेसँग ईन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖