• Thursday 8th of October 2026

दोस्रो टी २० मा भारत टस हारेर अस्ट्रेलियाविरुद्ध ब्याटिङमा


  • धनकुटा खबर
  • .

काठमाडौं । अस्ट्रेलियाविरुद्धको दोस्रो टी ट्वेन्टीमा भारतले पहिले ब्याटिङ गर्ने गर्ने भएको छ ।

विशाखा पट्टनममा टस जितेर पाहुना टोलीले भारतलाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।

पाँच खेलको श्रृंखलाम भारत १ ० ले अघि छ । पहिलो खेल भारतले ४ विकेटले जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖