• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रसिद्ध ‘देहिजाँत’! भोलि बिदा


  • धनकुटा खबर
  • .

डडेल्धुरा, मंसिर ११ । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ भोलि गते लाग्ने भएको छ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ।

आज रतेडी र भोलिदिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖