• Thursday 8th of October 2026

क्रिकेटर अविनाश बोहराले गरे इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् ।

बोहराले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् ।

बोहरा राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् ।

उनी घरेलु प्रतियोगिताहरु एपीएफ क्लबबाट खेल्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖