• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महिलाको शव भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं— धनुषाको धनौजी गाउँपालिका– ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरिएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए ।

उनले दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖