• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौँ । मंगलबार साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत ७ गते राति १ बजेर १९ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖