• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डकी नातिनी प्रतिभाले गरिन स्वीजरल्याण्डमा बस्ने अर्थशास्त्रीसँग टिकाटालो


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत रहेकी प्रतिभाले मंगलवार गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

यहि मंसिर २३ गते प्रतिभा र विज्ञानबाबु बीच विवाह हुने तय भएको छ। प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्।

विज्ञानबाबु भने अर्थशास्त्री हुन् । उनी हाल स्वीजरल्याण्डमा बस्छन् भने उनले युनिभरसिटी अफ अक्सफोर्डबाट अर्थतन्त्रको विकास विषयमा स्नातकोत्तर गरेका हुन् ।

रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖