सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांग भन्छन् – “खाना साँच्यो अरुलाई ! काम साँच्यो आफुलाई !” भन्ने उखान छ ! जे गर्नु छ म त आजै गर्ने हो ! ८४ कि ८४ भनेर भोलि वादी बन्दिनँ म !