• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आरती साहका पति मोतिबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आरती साहका पति मोतिबाबुलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरतीको परिवारले भने आफ्नो छोरीको हत्या भएको दाबी गर्दै आएको छ । डेढ सय दिनभन्दा बढि समयदेखि आरतीको माईती पक्ष आन्दोलित छ ।

आरती साह २०८० साल जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका(९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिईन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖