धनगढी । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज धनगढी पुगेर फर्किएको छ ।
मौसम खराबीका कारण नेपालगञ्जका लागि उडेको जहाज धनगढी पुगेर अवतरण गराइएको थियो ।
मौसम सुधार भएसँगै उक्त विमान पुनः धनगढीबाट नेपालगञ्ज उडेको छ ।विमानस्थल कार्यालयकाअनुसार नेपालगन्जमा अवतरण हुनु नसकेपछि सो जहाज धनगढी आएको थियो ।
