• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थलबाट फेरि ७ केजी सुन बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले ७ किलो सुन बरामद गरेको छ ।

शनिबार राति भन्सार कार्यालयले ७ किलो सुन बरामद गरेको हो ।

यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो ।

७ किलोसुन सहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖