• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा


  • धनकुटा खबर
  • .

२५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो ।

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिसमा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖