• Monday 5th of October 2026

अमेरिका पुगेर हिँउमा रमाउदै रेखा दम्पती


  • धनकुटा खबर
  • .

रेखा थापाले सामाजिक संजालमा अमेरिकामा पुगेर आफ्ना श्रीमान संग रमाउदै हिँउ खेलिरहेको तस्विर सार्वजनिक गरेकी छिन् ।

अमेरिका पुगेर उनले आफ्ना श्रीमान् बलराम शाहीको जन्मदिन समेत सेलिव्रेशन गरिसकेकी छिन् ।

रेखाले सन्तानलाई अमेरिकामा नै जन्म दिने तयारी गरेकी छिन् । यसैले, उनी डाक्टरले दिएको मिति भन्दा २ महिना अगाडि नै अमेरिका उडेकी हुन् ।

सन्तानलाई अमेरिकामा जन्म दिन उनी केही दिन अगाडि मात्र अमेरिका पुगेकी हुन् । रेखा ५ महिना अमेरिकामा नै बस्न लागेको बुझिएको छ ।

रेखाले आफ्ना प्रेमी बलराम शाहीसँग डेढ बर्ष अगाडि बिहे गरेकी थिइन् । विशेष गरि, बलरामको परिवार नै अमेरिकामा रहेकाले रेखाले सन्तानलाई उतै जन्म दिन लागेको बुझिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖