• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बिर्तामोडमा बेवारिसे अवस्थामा बालिका फेला


  • धनकुटा खबर
  • .

बिर्तामोड । झापाको बिर्तामोडमा बेवारिसे अवस्थामा चार वर्षीय बालक फेला परेको छ ।

शनिबार बेलुका बिर्तामोड–५ अदुवापुल नजिकै ती बालक फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुबाको नाम राजेश मोते, आफ्नो नाम ४ वर्षीया दिपिशा मोते बताउने बच्चा फेला परेकाले इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ ।

बालिकालाई चिन्नुहुने निजको आफन्तले इलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖