• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चिसो बढेपनि तत्काल पानी नपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पश्चिमी वायु कमजोर हुँदा कुनै पनि प्रदेशमा वर्षा र हिमपातको भने सम्भावना नरहेको जनाउँदै महशाखाले पश्चिमी वायुको आंशिक प्रभावले देशभर चिसो बढ्दै गएको जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖