• Tuesday 6th of October 2026

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।

कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आज बिहान २ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖