धनगढी । कैलालीमा महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका प्रहरी जवान दमन चन्द धरौटीमा छुटेका छन् ।
धनगढीकी महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा समातिएका बिष्ट बिहीबार जिल्ला प्रशासन कार्यालयमा धरौटी तिरेर छुटेका हुन् ।
बिष्टलाई जिल्ला प्रहरी कार्यालयले महिलामाथि अभद्र व्यवहार गरेको मुद्दा चलाएको थियो ।
