• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

३१ वर्षीया संगीताले नारायणी पुलबाट हाम फालेपछि…


  • धनकुटा खबर
  • .

भरतपुर । शुक्रबार दिउँसो नारायणी नदीमाथिको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा घर भई हाल भरतपुर-१० बस्ने ३१ वर्षीया संगीता साह रहेकी छिन् ।

शुक्रबार दिउँसो पुलबाट हाम फाल्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले गम्भीर घाइते संगीतालाई उद्धार गरी अस्पताल लगेको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖