• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंको सीटीसी मलमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ। आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ।

आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको बताइएको छ।

शुक्रबार राति २ बजेको समयमा विद्युत् सर्ट भइ आगलागी भएको थियो। फेसियल हाउसमा प्रयोग भएका विभिन्न महङ्गा उपकरणहरू जलेर नष्ट भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖