• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘क्रिसमस’ मनाउन तीन दिन सार्वजनिक विदा


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।

इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमसको अवसरमा भोलि पुस ८, ९ र १० गते अर्थात डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖