• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आमाछोरा झुन्डिएको अवस्थामा फेला


  • धनकुटा खबर
  • .

रुपन्देही । प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन्।

स्थानीय ३५ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्।

काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेको छ । मृतकका श्रीमान् र बुबा मजदुरीका लागि भारतमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖