• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖