• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। सहकारी ठगी प्रकरणमा पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।

कास्की प्रहरीले रामेछापको लिखु तामाकोशी-७ का ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो।

दर्लामी लिखु तामाकोशी गाउँपालिका ७ का वडाध्यक्ष समेत हुन् । उनी २०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖