• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कसरी मृत्यु भयो २३ वर्षीय युवकको ? यसो भन्छन् किस्टका डाक्टर


  • धनकुटा खबर
  • .

काठमाडौं । बालकुमारीमा आज भएको आन्दोलनमा ज्यान गुमाउने युवकको परिचय खुलेको छ ।

किस्ट अस्पतालका अनुसार उनी जुम्लाका २३ वर्षिय सुजन राउत हुन् ।

अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार मध्यान्न १२ः४० बजे उनलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । तत्काल मेडिकल टिमले सीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएको उनले बताए ।

अस्पतालले दिउसो १ः१७ मा उनलाई मृत घोषणा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖