काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ ।
करिब दुई घन्टा अगाडिदेखि आगलागी सुरु भएको हो ।
अहिले तीनवटा दमकलले आगो निभाउने प्रयासमा छन् । क्षतिको विवरण आइसकेको छैन ।