• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मन्दिर जान हिडेकी वर्षा भण्डारी चार दिनदेखि सम्पर्कबिहिन


  • धनकुटा खबर
  • .

तुलसीपुर, १७ पुस । तुलसीपुरबाट एक महिला चार दिनदेखि सम्पर्कबिहिन भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी बिष्णु शर्माको श्रीमती २० वर्षिय वर्षा भण्डारी सम्पर्कबिहिन हुनुभएको छ ।

गत शनिबार (पुस १४ गते) घरबाट बिहानै चारबजेतिर मन्दीर जान्छु भनेर हिडेकी भण्डारी वेपत्ता भएपछि खोजिका लागि परिवारले अपिल गरेको छ । शनिबार बिहानै हराएकी बहिनीको खोजिका सहयोग गरिदिन उहाँका दाई जीवराज भण्डारीले आग्रह गर्नुभएको छ । वर्षाको यसैवर्ष बिहे भएको थियो ।

बहिनीलाई भेटाउनुहुने महानुभावले मोबाईल नम्बर ९८४५५७०९१५ मा खबर गरिदिन उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖