• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

माघी मुढा काट्ने क्रममा एक बालकको मृत्यु


  • धनकुटा खबर
  • .

अछाम । अछाममा माघी मुढा काट्ने क्रममा एक बालकको मृत्यु भएको छ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका१३ वर्षीय तपि लुहारको मृत्यु भएको हो।

सोमबार बिहान गाउँ नजिकैको गाउँ नजिकै मुडा काट्न गएका बेला उनको मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖