• Monday 5th of October 2026

आमिर खानकी छोरीको विवाह आज


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिउड अभिनेता आमिर खानकी छोरी इराको विवाह आज हुँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार इराले जनवरी ३ मा ‘फिटनेस ट्रेनर’ नुपुर शिखरेसँग ‘कोर्ट म्यारिज’ गर्ने छन् ।

दुवै सन् २०२१ देखि ‘रिलेशनशिप’मा छन् । उनीहरूले सन् २०२२ को नोभेम्बरमा निकै धमाधम ‘इन्गेजमेन्ट’ गरेका थिए ।

इराको बिहेको तयारी तीव्र रूपमा भइरहेको छ । इरा आमिर र रीना दत्तकी छोरी हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖