• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वडा अध्यक्षलाई पत्नी शोक


  • धनकुटा खबर
  • .

तुलसीपुर,२० पुस । तुलसीपुर उपमहानगरपालिका- १० का वडा अध्यक्ष यमराज केसीलाई पत्नी शोक परेको छ ।

विगत २ वर्षदेखि क्यान्सर रोगसँग लडीरहेकी पुष्पा केसीको ४३ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको शुक्रबार बिहान ४ः२० बजे निधन भएको हो ।

पुष्पाको शितलपुर घाटमा बिहान १० बजे दाहसंस्कार गरिने वडाध्यक्ष केसीले बताए । केसीका एक छोरा र छोरी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖