• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विराटनगर उडेको बुद्धको विमान बीचबाटै काठमाडौं फर्कियो


  • धनकुटा खबर
  • .

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एअरको एउटा विमान पुनः काठमाडौंमा अवतरण गरेको छ ।

विराटनगरको मौसम खराब भएपछि विमान अवतरण गर्न नसक्ने जनाउँदै काठमाडौं फर्केको बताइएको छ ।

काठमाडौंबाट ६७ जना यात्रु लिएर सवा ५ बजे उडेको विमान उता अवतरण गर्न नसक्ने अवस्था नदेखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पौने ७ बजे आइपुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖