• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जडीबुटीको एक मसाज सेन्टरमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । जडीबुटीको एक मसाज स सेन्टरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार राति करिब साढे ३ बजे आगो लागेको हो । आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖