• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सिमरा उडेको बुद्ध एअरको विमान आकाशबाटै काठमाडौं फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौंबाट सिमरा उडेको बुद्ध एअरको विमान त्यहाँ अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्केको छ ।

बुद्ध एअरको उडान नम्बर बीएचए ५५९ विमान हिजो साँझ २३ जना यात्रु बोकेर त्यता गएको थियो ।

तर, खराब मौसमका कारण सिमरामा अवतरण हुन नसकेपछि आकाशबाटै काठमाडौं फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖