• Friday 9th of October 2026

मधेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको शतक


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।

भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का मद्दतमा १०० रन बनाएर खेलिरहेका छन् ।

विनोदको शतकमा आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖