• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एउटै रुखमा केटाकेटी झुण्डिएको अबस्थामा फेला


  • धनकुटा खबर
  • .

तुलसीपुर, ३ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा केटा र केटी झुण्डिएको अबस्थामा फेला परेका छन् ।

बुधबार अपरान्त ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अबस्थामा उनीहरुलाई फेला पारिएको हो ।

यस विषयमा अनुसन्धान गर्न प्रहरी त्यस तर्फ जान लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖