• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हो मै हुँ अपराधी मलाई कठघरामा उभ्याउनु किनकी मैले जनताको दु:ख बुझ्ने अपराध गरें ! : मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

सुनसरी । आफुले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगाएको चाबी खोल्न अदालतको आदेशपछि धरानका मेयर हर्क साम्पांग भन्छन् –

मैले लगाएको स्यानो एक पाउ जतिको ताला देख्ने अदालतले हजारौँ बिरामी उपचार नपाएर चिसोमा बाहिर चौरीमा रुंदै सुतेको र अकालमा मरेको देखन ! हो मै हुँ अपराधी मलाई कठघरामा उभ्याउनु किनकी मैले जनताको दु:ख बुझ्ने अपराध गरें ! धन्यवाद !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖