• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कसले गर्यो गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ माघ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब १२ः४५ बजे सात आठजनाको संख्यामा आएको अज्ञात समूहले यादवमाथि आक्रमण गरेको थियो ।

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, जसपाको धनुषा जिल्ला समितिले उक्त घटनाको भर्त्सना गरेको छ । साथै, जसपाले घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖