• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आज शोक बिदा


  • धनकुटा खबर
  • .

काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर नगरपालिकामा आज शोक बिदा दिइएको छ ।

नगरको स्वास्थ्य सेवा अन्तर्गत पाँगा बालकुमारी स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको निधन भएको शोकमा आज नगरक्षेत्रमा बिदा दिइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार अनमी देवकी सुवेदीको हिजो निधन भएको शोकमा आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालय बिदा दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖